युरोपेली फुटबलको वर्ष खेलाडीको मनोनयम सार्वजनिक

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले प्लेयर अफ दी इयरको मनोनयन सार्वजनिक गरेको छ । तीन जनाको सूची सार्वजनिक हुँदा लियोनल मेसी, एर्लिङ हालान्ड र केभिन डी ब्रुएना रहेका छन् । २०२२/ २३ मा भएका युरोपियन प्रतियोगिताहरुमा खेलाडीहरुले गरेको प्रदर्शनका आधारमा वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो । प्रतियोगिताहरुमा सहभागी प्रशिक्षक, युइएफएका सदस्य देशका … Continue reading युरोपेली फुटबलको वर्ष खेलाडीको मनोनयम सार्वजनिक